काठमाडौं । ईसेवाले नेपालमा अवैध मानिएका वन एक्सबेट तथा विभिन्न सट्टेबाजका क्रियाकलापमा पक्राउ परेका विषयका समाचार प्रति ध्यानाकर्षण जनाएको छ । कम्पनीले ईसेवालाई समेत त्यस किसिमका क्रियाकलापमा जोडिएको विषय प्रति ध्यानाकर्षण जनाउँदै एक सूचना जारी गरेको हो । "ई...
