close

काठमाडौं । गुगल लेन्समा नयाँ फिचर थप गरिएको छ । यो फिचर प्रयोग गरेर प्रयोगकर्ताले आफ्नो छालामा भएको समस्याको विषयमा अथवा आफ्नो छालाको अवस्था कस्तो छ भनेर थाहा पाउन सक्नेछन् । अब प्रयोगकर्ताले आफ्नो छालाको फोटो खिचेर गुगल लेन्समा सर्च गर्दा आफ्नो छालको अवस्थाको विषयमा ...