close

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले आर्थिक वर्ष ८०/८१ को प्रस्तावित बजेटमा सूचना प्रविधि क्षेत्रका लागि उत्साहजनक कार्यक्रम नभएकाे बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसार एआईद्वारा निर्देशित भइरहँदा बजेट भने रेडियो, टिभ...