close

काठमाडौं । विश्वभरका इथिकल ह्याकरहरूको प्रतिस्पर्धा ‘क्याप्चर द फ्ल्याग’ (सीटीएफ) मा नेपालका पाँच जना ह्याकर छनोट भएका छन् । २ सेप्टेम्बरमा १५ सय टिमबिच अनलाइनमा भएकाे क्वालिफायर राउन्डमा ३७ औं स्थानमा परेर नेपाली ह्याकरको समूह ‘ह्याक एट सेक’ फाइ...