close

काठमाडौं । कलाकार पशुपति शर्माले सामाजिक सञ्जाल तथा इन्टरनेटमा फैलिने मिथ्या सूचनाबाट सचेत हुन आग्रह गर्दै नयाँ गीत सार्वजनिक गरेका छन् । सेन्टर फर मिडिया रिसर्च नेपालको सहकार्यमा शर्माले 'मिथ्या सूचनाबाट बचौँ साथी हो' बोलको गीत मङ्गलबार आफ्नो युट्युब च्यानल...