close

काठमाडौं । कोरोना भाइरसबाट सम्भावित संक्रमितको पहिचान गर्न सरकारले छुट्टै एप्स प्रयोगमा ल्याउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार रास्ट्रका नाममा सम्बोधन गर्दै उक्त एप्स सन्चालनमा ल्याउने तयारी भएको जानकारी दिएका हुन्। कोरोनाबाट सम्भावित सङ्क्रमितको यकिन तथ्...