close

काठमाडौं । ट्वीटर लगायतका सामाजिक सञ्जालमा पछिल्ला केही दिनयता ‘विनोद’ ट्रेण्डिङमा छ । अब तपाईंलाई लाग्न सक्छ, विनोद पनि कुनै ट्रेण्डिङमा आउनुपर्ने विषय हो ? तर केही दिनयता यो शब्द ट्वीटरमा टप ट्रेण्डिङको लिस्टमा छ । #Binod (ह्यास ट्याग विनोदमा) अहिलेस...