close

काठमाडौं । विण्डोज अपरेटिङ सिस्टममा प्याच नभएको एउटा ‘जिरो डे’ सुरक्षा कमजोरीका कारण विण्डोज सेभेनदेखि विण्डोज टेनसम्म प्रभावित भइरहेको माइक्रोसफ्टले पुष्टि गरेको छ । माइक्रोसफ्टलाई उक्त भल्नरेबिलिटीबारे सबैभन्दा पहिले गुगलको प्रोजेक्ट जिरो टिमले जानकारी दएको थियो ।...