close

काठमाडौं । बुधबार नेपालले आफ्नो नयाँ नक्सा सार्वजनिक गरेपछि दुई देशका जनताबीच आरोप प्रत्यारोप सुरु भएको छ । नक्सा सार्वजनिक भएसँगै भारतले त्यसलाई अस्वीकार गर्ने बताएको छ भने भारतीय मिडियामा नेपाली कदमको चर्को आलोचना भइरहेको छ । ऐतिहासिक रुपमै नेपालको भूभागमा ...