काठमाडौं । इन्टरनेटको महशुलदर स्वीकृत नगराई सेवा उपलब्ध गराउने सेवा प्रदायकलाई नियामक नेपाल दूरसञ्चार प्राधिकरणले कारबाही गरेको छ । प्राधिकरणले सेवा प्रदायकलाई विभिन्न तीन शीर्षकमा एक लाख रुपैयाँसम्म जरिवाना तोक्नुका साथै सेवा समेत बन्द गर्न निर्देशन दिएको हो ।...