close

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एकै दिन १४ अर्ब रुपैयाँ सङ्घीय सरकारको सञ्चिति खातामा जम्मा गरेको छ । दूरसञ्चार क्षेत्रको नियमनकारी निकायले शुक्रबार १३ अर्ब ९७ करोड रुपैयाँ सरकारलाई बुझाएको हो । आर्थिक ऐन २०७७ र २०७८ मार्फत दूरसञ्चार ऐन संशोधन गरी सङ्घीय सर...