close

काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशित भएसँगै उत्तीर्ण विद्यार्थीहरू विश्वविद्यालयको ढोका उघार्न तम्तयार छन् । अब विद्यार्थीले आफ्नो रूचि अनुसार कुन संकाय र कुन विषय छनोट गर्ने भनेर निर्णय लिनुपर्ने छ । अहिले अधिकांश विश्वविद्यालयले भर्ना कार्यक्रमको प्रक्रिया थालिसक...