काठमाडौं । स्मार्टफोन बढी टिकाउ हुने किसिमका हुन्छन् । हुन त फोन कति टिकाउने भन्ने विषय प्रयोगकर्ताको हातमा हुन्छ । तर, जतन गर्न सकियो भने एउटै फोन वर्षौं टिक्न सक्छ । पछिल्लो समय स्मार्टफोन निर्माताले फोनको सेक्युरिटी र सफ्टवेयर अपडेट पनि लामो समयसम्मको ल्याएका छन् । स...
