close

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गरेका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेलले आत्महत्या गरेका छन् । बिहीबार बिहान भक्तपुरको लोकन्थलीस्थित निजी निवासमा उनले आत्महत्या गरेका हुन् ।  प्रहरी वृत्...