काठमाडौं । तपाईं कुनै प्रेजेन्टेसन बनाउँदै हुनुहुन्छ वा कुनै शीर्षकमा भिडिओ बनाउँदै हुनुहुन्छ भने एनिमेटेड भिडिओ निकै महत्त्वपूर्ण हुन्छ । फोटोलाई नै भिडिओका रूपमा प्रस्तुत गर्दा अडियन्सले रुचाउँछन् । त्यसबाहेक फोटोले नै बी-रोलको भूमिका निभाउनु पर्यो भने एनिमेटेड...
