close

काठमाडौं । बालबालिकालाई लक्षित गर्दै कोडिङ प्रतियोगिता हुने भएको छ । 'मेरो कोडिङ क्लास'काे आयोजनामा पुस १७ देखि विभिन्न चरणमा हुने 'काेडिङ किकस्टार्ट' प्रतियोगितामा आठदेखि १६ वर्ष उमेर समूहका बालबालिका सहभागी हुन सक्नेछन् । टेकपानासँग कुरा...