काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता, राहदानी, श्रम स्वीकृति, जग्गा रजिस्ट्रेसन लगायतका सेवाहरू झन्झटमुक्त, छरितो र मितव्ययी भएको बताएका छन् । मङ्गलबार सङ्घीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । ...
