close

काठमाडौं । एप्पल, साओमी र सामसङ जस्ता धेरै कम्पनीहरुले अब तपाईंलाई नयाँ स्मार्टफोन खरिद गर्दा साथमा चार्जर नदिने घोषणा गरिसकेका वा गर्दै छन् । अनि यी सबै कम्पनीहरुले त्यसको कारणमा दिने एउटै जवाफ हो वातावरण संरक्षण ।  तर यसले एउटा कुरा सोच्न बाध्य बनाउँछ कि ...