काठमाडौं । नेपाल सरकारले सञ्चालनमा ल्याएको नागरिक एपमा स्वास्थ्य बीमा बोर्ड पनि जोडिएको छ । हाल ७५ जिल्लामा सरकारकाे स्वास्थ्य बीमा कार्यक्रम पुगेको छ । स्वास्थ्य बीमामा सहभागी भएका विमितहरुको सेवा सुविधाका लागि नागरिक एपमै बीमा पत्र उपलब्ध गराइएको हो । यो सुविधाले...