close

काठमाडौं । इन्टरनेटको पहुँचमा हुने अधिकांश प्रयोगकर्ता आफ्ना विभिन्न फाइल गुगल ड्राइभमा भण्डारण गर्ने गर्छन् । विशषगरी फोटो, भिडिओ, डकुमेन्ट लगायत अन्य लिङ्कहरू भण्डारण गर्न गुगल ड्राइभ उपयुक्त प्लेटफर्म मानिन्छ । निःशुल्क यो प्लेटफर्ममा १५ जीबीसम्मको डेटा वा फाइल भण्डा...