काठमाडौं । केही समयअघि विश्वका चर्चित हस्तीहरु बिल गेट्स, जेफ बेजोस तथा एलोन मस्क तथा अन्य धेरैको ट्वीटर अकाउन्ट ह्याक गरी बिटक्वाइन स्क्याम चलाइयो । यसबाहेक अन्य केही प्रतिनिधि घटनाहरु पनि छन्, जसले अनलाइन फ्रड हाम्रो दैनिक जीवनमा कसरी देखा परिरहेको छ भन्ने कुरा...