close

काठमाडौं । पछिल्लो समय विश्वभर ईकमर्श उदाइरहेको छ । अझ कोरोनाको असरले यसमा तीव्रता थपिदिएको छ । संख्या उल्लेखनीय भए पनि सेवाको प्रकृतिले ईकमर्श कम्पनीहरु त्यति धेरै फरक छैनन् । सबै कम्पनीहरुले सानोभन्दा सानो अभावलाई सम्बोधन गर्न खोज्दै आफूलाई सुक्ष्म रुपमा भए पनि पृ...