काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) सहित दुई विज्ञापन एजेन्सी माथि विज्ञापन बोर्डले कारबाही गरेको छ । गत वर्षको १५ मङ्सिरदेखि ६ पुससम्म आयोजित नेपाल प्रिमियर लिगका क्रममा अवैध सट्‍टेबाजी साइटहरूको विज्ञापन गरेको भन्दै बोर्डले कारबाहीको निर्णय लिएको हो । ...
