close

काठमाडौँ । मेटाले नेपालका फेसबुक कन्टेन्ट क्रियटरलाई ‘कन्टेन्ट मोनिटाइजेसन’ को सुविधा उपलब्ध गराउन थालेको छ । यसै सातादेखि फेसबुकले यो सुविधा दिन थालेको हो । कन्टेन्ट मोनिटाइजेसन भनेको क्रियटरले फेसबुकबाट आम्दानी गर्न सक्ने एउटा माध्यम हो । यसअघ...