काठमाडौँ । नयाँ प्राविधिक अवधारणा सहित एफवन सफ्टले विकास गरेको ‘अरेन्ज नेक्स्ट’को सेवा बन्द गर्न नेपाल राष्ट्र बैँकले लक्ष्मी सनराइज बैँकलाई पत्राचार गरेको छ । परम्परागत बैङ्किङ अभ्यासलाई प्रविधिको प्रयोगमार्फत झन्झटमुक्त र सरल बनाउन भन्दै लक्ष्मी सनराइज बैङ्कले स...
