close

काठमाडौँ । अमेरिकी विकास सहयोग नियोग (यूएसएड) बाट प्राप्त हुने भनिएको साढे २ अर्ब रुपैयाँभन्दा बढीको अनुदान रोकिएपछि सरकारको विद्युतीय सुशासन (ई-गभर्नेन्स) ब्लुप्रिन्ट कार्यान्वयन लगभग ठप्प भएको छ । विदेशी दातामाथिको अत्यधिक निर्भरताका कारण नेपालमा ई-गभर्नेन्स ब्लुप्रिन्ट...