काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेल र नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा दरबारमार्ग महोत्सव हुने भएको छ । कोभिड-१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ भन्ने मूल नारा स...