close

काठमाडौं । रियलमीको नयाँ फोन रियलमी १२ प्रो प्लस दराजमा अग्रिम बुकिङका लागि उपलब्ध भएको छ । ६.७ इन्चको सुपर एमोलेड डिस्प्ले तथा फुल एचडी रेजोलुसन भएको यस फोनमा १२० हर्जको रिफ्रेस रेट रहेको छ । रियलमी १२ प्रो प्लसको खरिदमा ग्राहकले फ्रि डेलिभरी सुविधा पाउनेछन् । त्...