काठमाडौं । कम्युटर अशाेसिएसन अफ नेपाल (क्यान) महासघंको आयोजनामा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा क्यान इन्फोटेक २०२२ सुरु भएको छ । वर्षेनि आयोजना हुँदै आएको याे मेला कोभिड महामारीका कारण दुई वर्षयता हुन सकेको थिएन । बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञाने...