close

काठमाडौं । भुक्तानी सेवाप्रदायक ईसेवाले अञ्जान मानिस वा अज्ञात स्रोतबाट आफ्नो ईसेवा खाता वा अन्य कुनै बैंक खातामा आएको रकम कहिल्यै प्रयोग नगर्न अनुरोध गरेको छ । बुधबार एक सूचना जारी गर्दै कम्पनीले सर्वसाधारणलाई यस्तो अनुरोध गरेको हो । यस्तो स्रोतबाट आएको रकमका क...