close

काठमाडौं । फुड डेलिभरी कम्पनी फुडमान्डुले भ्यालेन्टाइन्स डेलाई लक्षित गर्दै ‘भ्यालेन्टाइन डे कन्टेस्ट’ ल्याएको  छ । यस कन्टेस्ट अन्तर्गत फुडमान्ड एप मार्फत फुड अर्डर गर्ने ग्राहकमध्येबाट हरेक दिन पाँच जनालाई लक्की ड्र मार्फत छनोट गरिनेछ । विजेताहरुलाई मिनिस...