काठमाडौं । अब अनलाइनबाटै आफूसँग रहेको पुरानो फोनको मूल्याङ्कन गराएर साटफेरको रुपमा नयाँ फोन खरिद गर्न सकिने भएको छ । ‘अर्कोफोन डटकम’मार्फत जुनसुकै ब्रान्डका पुराना फोनहरू दिएर नयाँ सामसङ फोन खरिद गर्न सकिने भएको हो । गोल्छा अर्गनाइजेसन अन्तर्गत रहेको सामसङको...