काठमाडौं । आलाकार्टा प्रणाली लागू गर्ने क्रममा सरकारलाई च्यानल शुल्क र बुके (च्यानलको प्याकेज शुल्क) उपलब्ध गराउन अटेर गर्ने विदेशी च्यानलको प्रसारण भोलि सोमबारदेखि रोकिने भएको छ । सूचना तथा प्रसारण विभागले यस अघि नै सूचना जारी गरी यस बारे स्पष्ट पारिसकेको छ ।&nb...
