close

काठमाण्डौं । अनलाइन शपिङ बजार ग्यापुले आफ्नो वार्षिकोत्सवको अवसरमा सामान खरिद गरेबापत आर्कषक उपहार तथा भारी छुटको व्यवस्था गरेको छ । यही वैशाख १ देखि ३ गतेसम्म उक्त शपिङ बजारबाट सामग्री खरिद गरे ८० प्रतिशत छुटदेखि आर्कषक उपहार पनि पाइने कम्पनीले जनाएकाे छ । य...