close

काठमाडौं । नेपाल टेलिकमले समर अफर सार्वजनिक गरेको छ । कम्पनीले शुक्रबारदेखि लागू हुने गरी आकर्षक अफर ल्याएको हो ।  यो अफरमा सेवाग्राहीको रुचि र चाहना अनुसार केही नयाँ प्याकेज सहितका अफर उपलब्ध गराइएको छ । त्यसैगरी एफटीटीएच, नमस्ते वाईफाई, सीयूजी लगायत वि...