काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवामा समस्या आएको छ । बुधबार दिउँसो २ बजेदेखि टेलिकम नेटवर्कमा फोनकल नलाग्ने, एसएमएस नजाने लगायतका समस्या देखिएको हो । टेलिकमका प्रवक्ता शोभम अधिकारीले यो समस्या आंशिक रुपमा देखिएको बताउँदै समाधानका लागि प्रयास भइरहेको जानक...
