काठमाडौं । नेपाल टेलिकमको तुलनामा एनसेलको नेटवर्कमा मोबाइल डेटा प्रयोगकर्ता बढी रहेको पाइएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो पल्ट सार्वजनिक गरेको भीएलआर (भिजिटर लोकेसन रजिस्टर) तथ्याङ्कले असोज महिनामा भ्वाइस सेवाका साथै डेटामा समेत टेलिकम पछि रहेको द...
