close

काठमाडौं । साउन १ गतेदेखि नागरिक एपबाटै यातायात तथा सवारी साधनको नवीकरण र राजस्व तिर्न सकिने सुविधा सुरु हुन नसक्ने भएको छ । बागमती प्रदेश सरकारले प्राविधिक तयारी पुरा हुन नसकेको भन्दै नागरिक एपमा उपलब्ध हुने सुविधाको भाखा सारेको हो । बागमती प्रदेश सरकारक...