काठमाडौं । साइबर सुरक्षाको विषयमा काम गर्दै आएको नेपाली कम्पनी भैरव टेक्नोलोजी एसियाको उत्कृष्ट १५ कम्पनीभित्र पर्न सफल भएको छ । विश्वको साइबर सुरक्षासँग सम्बन्धित कम्पनीहरूको संगठन म्यानेज सेक्युरिटी सर्भिस प्रोभाइडर (एमएसएसपी) अलर्टले हालै जारी गरेको नयाँ प्रतिवेदनअ...