काठमाडौं । अन्तरिक्षमा आफ्नै भू-उपग्रह (स्याटलाइट) स्थापना गर्ने उद्देश्यका साथ सरकारले भू-उपग्रह राख्ने प्रक्रिया पुनः अगाडि बढाएको छ । त्यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भू-उपग्रह नीति, २०७७ अन्तर्गत रहेर भू-उपग्रह स्थापना तथा व्यवस्थापनका लागि संस्थागत सरचना नि...