close

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका लागि एक सातामै फेसबुकबाट ३० लाख रुपैयाँ सहयोग रकम संकलन भएको छ । आविष्कार केन्द्रलाई कोरोना भाइरस विरुद्ध लड्ने कार्यमा साथ दिँदै विभिन्न देशमा रहेका नेपालीहरुले स्वतस्फूर्त रुपमा उक्त सहयोग रकम जुटाएका हुन् । केन्द्रले प्राविध...