काठमाडाैं । काठमाडाैं महानगरपालिकाले आफ्नाे माेबाइल एप ‘काठमाडाैं मेट्राेपाेलिटन - कामनपा’ काे बेटा भर्सन सार्वजनिक गरेकाे छ । आज २८औं महानगरपालिका दिवसकाे उपलक्ष्यमा मेयर बालेन्द्र शाहले एपकाे उद्घाटन गरे । महानगरले स्मार्टपालिकासँगकाे सहकार्यमा&nb...