close

  काठमाडौं । बनेपामा थ्रीडी प्रविधि सम्बन्धी एक दिने प्रदर्शनी आयोजना हुने भएको छ । ड्रिम्स एनिमेसन एकेडेमी एन्ड स्टुडिओजले बनेपा नगरपालिकासँगको सहकार्यमा आउँदो शुक्रवार अरनिको पार्टी प्यालेसमा 'थ्रीडी इनोभेसन अनलिस्ड’ नामक कार्यक्रम गर्न लागेको हो । ...