close

काठमाडाैं । नविल बैंकले आफ्ना डेविट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरुलाई सहज र सुरक्षित रुपमा बैंकको कुनै पनि एटीएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्ने सुबिधा प्रदान गर्न ‘नविल ग्रिन पिन’ सेवा ल्याएकाे छ । बैंकले याे सेवा मार्फत नयाँ ग्राहकलाई नयाँ पिन स...