close

काठमाडौं– काठमाडौं महानगरपालिकाले १० वटा वडाबाट राजस्व निर्धारण तथा संकलन कार्यलाई अनलाइन प्रणालीमा लगेको छ । याे सफ्टवेयर सांग्रिला इन्फरमेटिक्सले निर्माण गरेको हो । प्रणाली सञ्चालन गर्न कर्मचारीको क्षमता विकास गर्दै आउँदो हप्ताभित्र सबै वडामा लागु गर्ने योजनासहित ...