काठमाडौं । दैनिकी सहज बनाउन विभिन्न उपकरण विकास गर्दै आएको नेपाली स्टार्टअप ‘काइचो ग्रुप’ ले नयाँ जीपीएस प्रणाली ल्याएकाे छ । निजीदेखि सार्वजनिक तथा दुई पाङ्ग्रेदेखि चार पाङ्ग्रे सबै प्रकारका सवारीमा जडान गर्न सकिने याे प्रविधिकाे विस्तार कम्पनीले सुदूर...