close

काठमाडौं । दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ लर्ड बुद्ध एजुकेसन फाउन्डेसन (एलबीईएफ) र धनगढी उपमहानगरपालिकाबीच शैक्षिक साझेदारी भएको छ । धनगढीका युवालाई सूचना प्रविधियुक्त बनाउन यी संस्थाले हालै यस्तो साझेदारी गरेका हुन् ।  यस साझेदारी...