काठमाडौं । आज बहुप्रतिक्षित आईफोन १६ सिरिज सार्वजनिक हुँदैछ । नेपाली समय अनुसार राति पौने ११ बजे सुरु हुने कार्यक्रममा आईफोनसहित अन्य विभिन्न प्रोडक्टको घोषणा हुनेछ । पहिलेका वर्षहरूको तुलनामा यस वर्ष आईफोनको चर्चा केही बढी छ । खासगरी कम्पनीले नयाँ सिरिजमा केकस्ता फ...
