close

काठमाडौं । ‘डिजिटल डिमेन्सिया’ स्मार्टफोन, कम्प्युटर आदि जस्ता डिजिटल उपकरणमा अत्यधिक निर्भर हुँदा स्मरण क्षमतामा आउने ह्रास तथा समस्या हो । हाम्रो दैनिक जीवनमा प्रविधिको प्रयोगमा उल्लेख्य वृद्धि भएको छ । यसैले हाम्रो मानसिक स्वास्थ्यमा निम्त्याउन सक्ने कुनै पनि सम्...