close

काठमाडौं । चिनियाँ ब्रान्ड डोङफेङको ‘नामी’ सवारी साधनको नेपालै सबैभन्दा ठुलो प्रदर्शनी ‘नाडा अटो शो २०२४’ मा सबैभन्दा बढी बुकिङ ईभी बन्न सफल भएको छ । ११ देखि १६ भदौसम्म चलेको अटो शोमा नामीका मात्रै ७१७ ओटा विद्युतीय गाडी बुकिङ भएका हुन् । ...