काठमाडौं । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले भूकम्प प्रभावित जाजरकोट जिल्लामा निःशुल्क इन्टरनेट उपलब्ध गराएको छ । सामाजिक सञ्जालमा एक पोस्ट राख्दै कम्पनीले निःशुल्क इन्टरनेट तथा राहत सामग्री वितरण गरिएको जानकारी दिएको हो । &ld...
